२०८३, कार्तिक ६ गते

बिहिवार, कार्तिक ६ गते २०८३

इञ्जिनियर्स एसोसिएसनमा कांग्रेसनिकट विजयी

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं, भदौ ३० । इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अधिकांश उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्।

सम्बन्धित समाचार