२०८३, कार्तिक ७ गते

शुक्रवार, कार्तिक ७ गते २०८३

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने

आइतवार , चैत्र २२, २०८२

काठमाडौं, २२ चैत । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

सम्बन्धित समाचार